Gorkha United Public School | News
Entrance Exam will be on 24th Ashad (Tuesday- 8:00 AM) 2082.
गोरखा युनाइटेड स्कुलका शिक्षक/कर्मचारीको एक महिनाको तलब कोहलपुर विपद् व्यवस्थापन कोषमा

कोहलपुर (बाँके) : गोरखा युनाइटेड पब्लिक स्कुलले कोहलपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) विपद् व्यवस्थापन कोषमा एक लाख रुपैैयाँ सहयोग गरेको छ ।
संस्थागत यो विद्यालयले शिक्षक कर्मचारीको एक दिन बराबरको तलबमा विद्यालयले थपेर एक लाख रुपैयाँको चेक विद्यालयका प्रबन्ध निर्देशक राजेन्द्र गुरुङले बुधबार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई हस्तान्तरण गरेका हुन् । संस्थागत विद्यालयका शिक्षक कर्मचारीले तलब काटेर विपद् व्यवस्थापनका लागि सहयोग गरेको सम्भवतः बाँके जिल्लामै यो पहिलो अभ्यास हो ।
विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले रकम हस्तान्तरणपछि मेरो खुसी डट कमसँग भने, ‘कोरोनाको प्रकोपबाट कोहलपुर नगर क्षेत्रका कोही पनि प्रभावित नहुन भन्ने उद्देश्यले सहयोग गरेका हौं ।’

23 April, 2020

Contact Info

Gorkha United Public School Kohalpur-2, Banke | 081-540105 [email protected]
Sun to Fri : 10am to 6pm

Social Links

@jquery @toastr_js @toastr_render